file photo
भक्तपुर । भक्तपुरका दुई छुटाछुटै स्थानमा नेपालभाषा साहित्य सम्मेलनहरु हुँंदैछ ।
ल्लसिंख्यः त्वालयमा ४३ औ नेपाल भाषा साहित्य तःमुंज्या व साँंस्कृतिक ब्वज्या हुनेछ ।
दुईदिन हुने कार्यक्रमको उदघाटन विहीबार विहान ११ बजे हुने छ । उता ६२ औ विराट नेपालभाषा साहित्य सम्मेलन कार्तिक ९ गते विहीबार विकुमःछें हुने भएको छ ।
विराट नेपालभाषा साहित्य सम्मेलन गुथिको आयोजनामा आफनै नवनिर्मित भबनमा यो वर्ष सम्मेलन हुन लागेको हो । यो दिउँंसो १२ बजे उदघाटन हुनेछ ।
