भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘विश्वसम्पर्क देखि अलग रहने भारतको निर्णयले नेपालमा असर नपर्ने’

‘विश्वसम्पर्क देखि अलग रहने भारतको निर्णयले नेपालमा असर नपर्ने’

काठमाडौं । कोरोना भाइरसलाई महामारी घोषणा गरेसँगै भारतले संसारबाट आफूलाई अलग राख्ने निर्णय गरेको छ ।गैरआवासीय भारतीय नागरिकको हकमा लागु प्रवेशाज्ञा आवश्यक नपर्ने प्रावधान १५ एप्रिलसम्मका निम्ति निलम्बन गरेको जनाएको छ ।

भारतमा ६० जना कोरोनाको सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छm। भारतले आफ्नो सीमा नाकामा कडाइ सुरु गरेसंगै त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने जानकारले बताएका छन् ।

विदेशी नागरिकको प्रवेशमा कडाइ गर्ने आफ्नो देशको निर्णयको असर नेपाली नागरिकमा नपर्ने भारतीय दूतावासले बताएको छ । दिल्लीस्थित नेपालका राजदूत निलाम्बर आचार्यले भने पेट्रोलियम पदार्थ एलपी ग्यास र अन्य दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नहुने जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.