भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

संक्रमित दोस्रो लहरको ‘हटस्पट’ भारत

संक्रमित दोस्रो लहरको ‘हटस्पट’ भारत

काठमाडौँ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३२ लाख नाघेको छ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३२ लाख नाघेको हो । सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ ।

हालसम्म अमेरिकामा पाँच लाख ९० हजार ७०४ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४ लाख ६ हजार ५५६ जनाको मृत्यु भएको छ । मृतक र संक्रमित मेक्सिकोपछि भारत चौथो स्थानमा रहे पनि दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको छ ।

भारत अहिले विश्वकै अतिप्रभावित मुलुकमा छ । त्यहाँ ३ लाख ९२ हजार ५६२ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मको धेरै हो । समाचार तयार पार्दासम्म भारतमा १ करोड ५९ लाख ८१ हजार ७७२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३३ लाख ५२ हजार ३६१ छ ।

 


Thali Mobile Pvt.Ltd.