भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

साफ युथ कम्पिटिसन स्थगित

साफ युथ कम्पिटिसन स्थगित

काठमाडौं । दक्षिण एसियाली फुटबल फेडेरेसन ९साफ० ले यस वर्ष हुने तय भएको साफ युथ कम्पिटिसन स्थगित गरेको छ । बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले समाचार प्रकाशित गर्दै साफले युवा खेलाडीका लागि आयोजना हुने प्रतियोगिता स्थगित भएको जानकारी गराएको हो ।

एन्फाले साफ युथ कम्पिटिसन जुन महिनामा भएको साफको भर्जुअल मिटिङबाट प्रतियोगिता हाल स्थगित गर्ने निर्णय गरेको जनाएको छ । यो साफका सदस्य राष्ट्रका विभिन्न उमेर समूहका टीमहरुबीच हुने प्रतियोगिता हो । कोरोना भाइरसको जोखिम घटेको अवस्थामा यही वर्षको डिसेम्बरसम्म सम्भव भए आयोजना गर्ने तयारी साफले गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.