भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

सुरक्षा थ्रेट भन्दै बालुवाटारमा विष्णुको केक

सुरक्षा थ्रेट भन्दै बालुवाटारमा विष्णुको केक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सुरक्षा थ्रेट जनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटारमै सारे ।

बैठक बस्नु पुर्व प्रधानमन्त्री ओलीले महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको ६२ औं जन्मदिनको केट काट्न थाले । त्यसपछि बैठक शुरु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको प्रस्तावमा छलफल आवश्यक नभएको भनेपछि नेताहरु बाझाबाझको स्थितिमा पुगे ।

त्यसपछि बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भयो ।

 


Thali Mobile Pvt.Ltd.