भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

‘म बैठकमा उपस्थित हुदैन, बैठकको कुनै काम छैन’: ओली

‘म बैठकमा उपस्थित हुदैन, बैठकको कुनै काम छैन’: ओली

काठमाडौं । नेकपा सचिवालय बैठकमा उपस्थित नहुने अध्यक्ष केपी ओलीले बताएका छन् । ओलीले बैठकमा उपस्थित नहुने भनेपछि अध्यक्ष प्रचण्डलगायतका नेताहरू तनावमा छन् ।

बैठकमा प्रचण्डको प्रस्ताव बहुमतले स्वीकृत हुने र ओलीको प्रस्ताव बहुमतले अस्वीकृत हुने भएकाले ओली डराएर उपस्थित हुन नखोजेको प्रचण्ड निकट नेताले बताए । प्रधानमन्त्री केपी ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट आइलागेको ती नेताको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.