भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

हिमालमा हराएका भारतीय आरोही भेटिए

हिमालमा हराएका भारतीय आरोही भेटिए

काठमाडौं । अन्नपूर्ण हिमालको खोंचमा खसेर हराइरहेका भारतीय पर्वतारोही अनुराग मालू फेला परेका छन् । उद्धारकर्ताले उनलाई फेला पारेको भारतीय समाचारमाध्यमले जनाएका छन् ।

स्वास्थ्य अवस्था गम्भीर रहेकोले अस्पताल लगिएको छ । ३४ वर्षीय मालू राजस्थानको किशनगढका निवासी हुन् ।

तेस्रो शिविरबाट झर्दै गर्दा उनी ६ हजार मिटरको उचाइबाट खसेर हराएका थिए । सोमबार हराएका थिए । संसारको १०औं अग्लो हिमाल हो अन्नपूर्ण ।

मालूले ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढ्ने मिसन बनाएका थिए । त्यसैको शीलशीलामा उनी अन्नपूर्ण चढेका थिए ।

 


Thali Mobile Pvt.Ltd.