भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

अत्याधिक चिसोले देशभरको जनजीवन प्रभावित

अत्याधिक चिसोले देशभरको जनजीवन प्रभावित

काठमाडौं । पहाडी भू–भागमा हल्का वर्षा तथा गण्डकी र कर्णाली प्रदेशको उच्च हिमाली भागमा हिमपातको सम्भावना छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव कायम रहेकाले वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तराई–मधेशमा बाक्लो हुस्सु र कुहिरो लाग्नाले चिसो बढेको छ भने हिमाली भेग, उच्च पहाडी क्षेत्रमा हिमपात हुने भएको छ ।

तराईमा बाक्लो कुहिरो हुस्सु लाग्ने कारण एक सातासम्म चिसो बढ्ने विभागले जनाएको छ ।क्रमिक रूपले चिसो बढेकाले जनजीवन प्रभावित भएको छ ।

यसबाट बच्ने उपाय अपनाउन विभागले आनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.