भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकासँग भिड्दै नेपाल

अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग –२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाली टोलीले दोस्रो खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र अमेरिकाबीचको खेला आज राति ९ः१५ बजे हुनेछ।

दुई देशबीच लिग–२ मा भएका प्रतिस्पर्धामा नेपाल बलियो देखिएको छ। अहिलेसम्म अमेरिकासँग भएका चार खेलमा नेपालले तीन खेल जितेको छ भने एक खेल हारेको छ।

सन् २०२० फेब्रुअरीमा भएका दुई खेल नेपालले जितेको थियो। पहिलो खेल ३५ रनले र दोस्रो खेल आठ विकेटले जितेको थियो।

 


Thali Mobile Pvt.Ltd.