भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

अरुलाई दशैंको, दललाई सिट बाँडफाँटकै चटारो

अरुलाई दशैंको, दललाई सिट बाँडफाँटकै चटारो

काठमाडौं । आफ्नो अडानबाट टसमस नहुदा दलहरुले सिट बाँडफाँटको टुङ्गो लगाउन सकिरहेका छैनन् ।

पाँच दलीय गठबन्धनको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सिट बाँडफाँटमा आआफ्नै अडान कायम राखे ।

जनता समाजवादी पार्टीले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय गरिसकेको छ। गठबन्धनका नेताहरुको अडानबाट निकास ननिस्किने भन्दै जसपाले सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै आएको छ।

 


Thali Mobile Pvt.Ltd.