१८ असार २०७७ काठमाडौं । नेकपा पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ । प्रचण्ड पक्ष बहुमतमा रहेको छ भने ओली पक्ष अल्पमतमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पार्टी भित्र अंकगणितको खेल शुरु भएको छ । अंकगणितीय खेल अनुसार सचिवालय, स्थायी कमिटी देखि केन्द्रीय कमिटीमा ओलीविरोधी पक्षको भारी बहुमत छ ।
संसदीय दलमा ओली पक्षले बहुमत दाबी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमको समुहले राजीनामालाई मुख्य एजेन्डा बनाएर ओली पक्ष प्रति निरन्तर राजीनामा माग गरेको छ ।
स्थायी कमिटिका को कता ?
ओली पक्ष
१ केपी शर्मा ओली, अध्यक्ष
२ इश्वर पोखरेल, सचिवालय सदस्य
३ विष्णु पौडेल, महासचिव
४ सुवास नेम्वाङ
५ प्रदीप ज्ञवाली
६ पृथ्वी सुब्बा गुरुङ
७ शंकर पोखरेल
८ किरण गुरुङ
९ सत्यनारायण मण्डल
१० छविलाल विश्वकर्मा
११ विष्णु रिमाल
१२ रघुवीर महासेठ
१३ लेखराज भट्ट
प्रचण्ड माधव पक्ष
१ पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष
२ झलनाथ खनाल, वरिष्ठ नेता
३ माधवकुमार नेपाल, वरिष्ठ नेता
४ बामदेव गौतम, उपाध्यक्ष
५ नारायणकाजी श्रेष्ठ
६ रामबहादुर थापा बादल
७ भीम रावल
८ अष्टलक्ष्मी शाक्य
९ युवराज ज्ञवाली
१० धनश्याम भुसाल
११ भीम आचार्य
१२ गोकर्ण बिष्ट
१३ सुरेन्द्र पाण्डे
१४ मुकुन्द न्यौपाने
१५ रघुजी पन्त
१६ वेदुराम भुसाल
१७ देव गुरुङ
१८ टोपबहादुर रायमाझी
१९ गिरिराजमणि पोखरेल
२० हरिबोल गजुरेल
२१ वर्षमान पुन
२२ शक्ति बस्नेत
२३ जर्नादन शर्मा
२४ पम्फा भुसाल
२५ मात्रिका यादव
२६ गणेश शाह
२७ देवेन्द्र पौडेल
२८ चक्रपाणि खनाल
२९ लिलामणि पोखरेल
३० मणि थापा
तटस्थ
१ योगेश भट्टराई
२ अग्निप्रसाद सापकोटा, सभामुख
आमन्त्रित सदस्यहरु
१अमिक शेरचन
२ अमृतकुमार बोहरा
३ केशव बडाल
४ सोमनाथ प्यासी
५ डा. पुष्प कँडेल
६ पेशल खतिवडा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, वैशाख १३ – हेटौँडाबाट ठिंगन हुँदै काठमाडौँ जोड्ने प्रमुख वैकल्पिक सडकमार्ग कान्ति लोकपथ वैशाख १८ गतेदेखि दैनिक ६ घण्टाका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका...
काठमाडौँ । देशका मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा आज पनि तातो लहर (हिट वेभ) कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्ला केही दिनदेखि ती क्षेत्रहरूमा अधिकतम तापक्रम...
भक्तपुर । भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको आयोजना गरेको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा पत्रकारहरूले स्वास्थ्य र समुदायसँग सम्बन्धित विभिन्न मुद्दामा छलफल गर्दै, जनस्वास्थ्य क्षेत्रमा भएका...
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज तराई–मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिएको छ। लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने अनुमान गरिएको छ, जसले गर्मीलाई...