भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

आठबीसका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर शाही जनसेवा श्रीबाट विभुषित

आठबीसका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर शाही जनसेवा श्रीबाट विभुषित

काठमाडौं । आठबीस नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर शाही सुप्रवल जनसेवा श्री राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् ।

संविधान तथा राष्ट्रिय दिवसका अवसरमा प्रमुख प्रशासकीय अधिकृत शाही विभुषित भएका हुन् ।

सरकारले संविधान तथा राष्ट्रिय दिवसका अवसरमा मानपदवी र पदकद्वारा विभुषित गर्ने घोषणा गरेको सूचीमा शाहीको नाम समावेश गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.