भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

उपराष्ट्रपति निर्वाचनको अन्तिम नामावली प्रकाशन

उपराष्ट्रपति निर्वाचनको अन्तिम नामावली प्रकाशन

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुदैछ ।

बेलुकी ५ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपतिका लागि चारजनाको उम्मेदवारी परेको छ । सत्ता घटक दलबाट ३ र नेकपा एमालेबाट एकजनाले उम्मेदवारी दिएका छन्।

जनता समाजवादी पार्टीका राम सहायप्रसाद यादव र प्रमिला कुमारी यादव, जनमत पार्टीबाट ममता झा, नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन् ।

उपराष्ट्रपतिको निर्वाचत चैत्र ३ मा हुँदैछ।

 


Thali Mobile Pvt.Ltd.