भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

उर्मिलाले छाडिन् कमल थापाको राप्रपा नेपाल

उर्मिलाले छाडिन् कमल थापाको राप्रपा नेपाल

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी छाडेकी छन् ।

केन्द्रीय सदस्य तथा महिला संगठन विभाग उपाध्यक्ष अधिकारीले अध्यक्ष थापालाई सम्बोधन गर्दै राजीनामा दिएकी हुन्।

केन्द्रीय सदस्य र साधारण सदस्यबाट राजीनामा दिएको उनले बुझाएको पत्रमा उल्लेख छ।

बुधबार केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पनि राप्रपा नेपाल परित्याग गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.