भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ओखलढुंगाका कच्ची सडकहरू अवरुद्ध भएपछि स्थानीय समस्यामा

ओखलढुंगाका कच्ची सडकहरू अवरुद्ध भएपछि स्थानीय समस्यामा

काठमाडौं । ओखलढुंगा रामपुर सडकखण्ड पहिरे खोलाको पहिरोले निरन्तर अवरोध गर्दा अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण आएको पहिरोले गर्दा ओखलढुंगाका अशिकांश सडक अवरुद्ध घभएका हुन ।
अविरल वर्षाका कारण ओखलढुंगाका अधिकांश कच्ची सडकहरू अवरुद्ध भएपछि पानीको भलले सडकमा क्षति पुर्‍याएको जनाइएको छ ।

ताप्केडाँडा, मूलखर्क, प्राप्चा, शेर्नालगायतका ठाउँमा मुस्किलले सवारी चलिरहेका छन् । कच्ची सडकको हिलोमा फसेका सवारी साधन निकाल्न ट्याक्टर र इस्काभेटर प्रयोग गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ । वर्षाले जिल्लाका भित्री सडकहरूमा क्षति पुगेकाले अवरोध हटाउनले प्रयास गरिरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ । पक्की गरिएको सिद्धिचरण राजमार्गबाहेक जिल्लाका अन्य सडकमा यात्रा कष्टकर हुन थालेकाले सजग रहन आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.