काठमाडौं । अहिलेको निर्वाचनले ओलीको घमण्ड तोडिने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् ।
स्थानीय तह निर्वाचनमा ४० प्रतिशत जित हासिल गरेर देखाउन ओलीलाई चुनौती दिए । ओलीको घमण्ड चुनाव तोडिदिने दावी गरेका आलेले वामपन्थीहरूको दुई तिहाइ ढाल्ने कारक पनि ओली नै रहेको ठोकुवा गरे ।
ओलीमा महाभारतको दुर्योधनभन्दा पनि बढी घमण्ड चढेको टिप्पणी गरे ।
