भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । संसदीय दलको बैठक आइतबार मध्याह्न साढे १२ बजे बस्ने छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभा कांग्रेस सांसदहरूलाई विभिन्न सात वटा एजेन्डामा केन्द्रित रहेर बोल्न समय दिइने छ ।

संसदको गतिरोध, प्रस्तावित विधेयकहरुलगायतका विषयमा सांसदहरुले धारणा राख्ने छन् ।

गत शुक्रबारको बैठकमा बोल्ने सांसदहरुले सरकार कांग्रेसप्रति पूर्वाग्रही भएको आरोप लगाएका थिए ।

सांसद सुनील शर्माको गिरफ्तारी र रिहाइको विषय आइतबारको बैठकमा पनि उठाइने भएको छ ।

संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले बोलेपछि बैठक समापन गरिने बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.