भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाईदै

कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाईदै

काठमाडौं । महानगरपालिकाले तीनकुने–कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन शुरू गरेको छ । सो क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटकपटक माइकिङ गर्दै आएको थियो ।

पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि हटाउन शुरू गरीको हो। अनधिकृत संरचनासँगै बाटो छेउमा राखेको निर्माण सामग्री समेत हटाइने छ। कामपाले माछापोखरी,मलादीलगायतका क्षेत्रको संरचनामा डोजर चलाउने तयारी गरेको छ ।

यस अघि कामपाले कोटेश्वरको सुन्दरबजार सहितको क्षेत्रमा डोजर चलाएको थियो । यसैबीच अनधिकृत रूपमा सञ्चालन भइरहेको लगनखेलको मञ्जुश्री पेट्रोल पम्पलाई ललितपुर महानगरपालिकाले सिल गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.