भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

गृहबाट फाइल घुमाउने छुट कसैलाइ नहुने गृहमन्त्री अधिकारीको चेतावनी

गृहबाट फाइल घुमाउने छुट कसैलाइ नहुने गृहमन्त्री अधिकारीको चेतावनी

काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृहमन्त्रालयबाट फाइल घुमाउने छुट कसैलाइ नहुने चेतावनी दिएका छन् । विहिबार गृहमन्त्रीको पदभारग्रहण पछि गृहबाट फाइल घुमाउने छुट कसैलाइ नहुने चेतावनी दिएका हुन । उनले जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट पनि अव कसैलाई नहुने बताए ।

गृहमन्त्री अधिकारीले गृह मन्त्रालय २४ घण्टा काम गर्ने मन्त्रालय भएको उल्लेख गर्दै जनताको काममा ढिलासुस्ती नगर्न चेतानी दिए । उनले भ्रष्टाचारको दुर्गन्ध आए कम्परमाइज नगर्ने स्पष्ट पार्नुभयो । त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त गरेकी ७ मन्त्री र १ राज्यमन्त्रीले बिहीबार अपरान्ह शपथ लिएका थिए ।
(यस्तो थियो गृहमन्त्रालयमा)

 

 


Thali Mobile Pvt.Ltd.