भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

घर बाहिर ननिस्किन अनुरोध

घर बाहिर ननिस्किन अनुरोध

काठमाडौं । उपत्यकामा वायु प्रदूषण बढेकोले घरबाहिर ननिस्किन वातावरण विभागले अनुरोध गरेको छ । यदि निस्किनै परे विशेष सावधानी अपनाएर मात्र निस्किन अनुरोध गरेको हो ।

बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म ननिस्किन हार्दिक अनुरोध गरेको छ । मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै बिहान र बेलुकीको समयमा प्रदुषण अत्याधिक बढेकोले स्वास्थ्यमा नकरात्मक असर बढी पर्न गएकाले यस्तो अनुरोध गरिएको विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले बताए ।

नेपालगञ्ज, विराटनगर लगायतका क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको भन्दै विशेष सतर्कता अपनाउन भनिएको छ ।

 


Thali Mobile Pvt.Ltd.