काठमाडौं । उपत्यकामा सरकारले आजदेखि १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप दिन लागेको छ । २४ वटा केन्दमा भेरोसेल र एस्ट्राजेनेका खोप दिन लागिएको हो ।
काठमाडौं र ललितपुरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म खोप दिइनेछ भने भक्तपुरमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म दिइनेछ ।
अहिले सम्म खोप लगाउन छुटेका सबैलाई जतिसक्दो छिटो खोप लिन सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ भने मन्त्रालयले छुटेका सबै नागरिकलाई अनिवार्य खोप लगाउँन अनुरोध गरेको छ ।
खोप केन्द्रहरु…

