भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

जन्ती बोकेको कार दुर्घटना, ४ जनाको मृत्यु, तीनको अवस्था गम्भीर

जन्ती बोकेको कार दुर्घटना, ४ जनाको मृत्यु, तीनको अवस्था गम्भीर

रौतहट । जन्ती बोकेको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आज अपराह्न सवा ४ बजे चन्द्रपुर–गौर सडकखण्ड अन्तरर्गत उक्त दुर्घटना भएको हो ।

भारतीय बीआर ०५ पीए ६९५३ नम्बर प्लेटको रातो स्कारपियो दुर्घटना हुँदा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकाकरी दिए ।

सबै भारतीय नागरिक रहेको उनको भनाइ छ । मृतकको शव पोस्ट मार्टमका लागि अस्पताल पठाइएको छ । घाइतेको हेल्थ लाइन अस्पताल गरुडामा उपचार भइरहेको छ । कारमा सात जना सबार रहेको खुलेको छ।

 


Thali Mobile Pvt.Ltd.