भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेकपा ए.समाजवादी र नेकपा जनवादीबीच एकता

नेकपा ए.समाजवादी र नेकपा जनवादीबीच एकता

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र देवेन्द्र सिंह महता नेतृत्वको नेकपा जनवादीबीच एकता भएको छ ।

राष्ट्रियसभा गृहमा आयोजित एक समारोहबीच दुई पार्टीले एकता गरेका हुन् । एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादी र माओवादीबाट अलग्गिएर बनेको देवेन्द्र सिंह महता नेतृत्वको नेकपा जनवादीसँग एकीकरण भएको हो ।

महताले २०६२ सालमै चुनवाङ बैठकबाट विद्रोह गरेर नेकपा जनवादी गठन गरेका थिए । एकता घोषणा कार्यक्रमलाई सम्वोधान गर्दै अध्यक्ष नेपालले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने तर्क गरे ।

पार्टी एकताले समाजवादी बाटो तय गर्न अझ महत्वपूर्ण भूमिका खेल्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.