काठमाडौं । पोखराको सेती खोँचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ ।
यात्रु तथा चालक दलका सदस्यको सूची मध्ये ११ जना विदेशी नागरिक रहेका छन् ।
यसमा ३ जना बालबालिका पनि रहेको एयरलायन्सले जनाएको छ ।
काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो ।
यो समाचार तयार पार्दा सम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उद्दार कार्य जारीरहेकाले थप विवरण आउन बाकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुगेकी किशोरी बेचबिखनमा परेकी छिन् । १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री गरेको पाइएको छ । मानव बेचबिखनमा संलग्न...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडीनय नागरिक मोहम्मद कमाल माहगौब पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले गएराति दुबईबाट काठमाडौं ओर्लिएका माहगौबलाई...
पोखरा हवाई दुर्घटनामा मृत्यु भएकाहरूमध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु गरिएको छ । दुर्घटनामा परी शव अत्याधिक जलेका कारण डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण...
डडेलधुरा । डडेलधुरामा एक बालकको शव खाल्डोडडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको...