भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

जाजरकोटमा माछा मार्ने क्रममा दुईजनाको मृत्यु

जाजरकोटमा माछा मार्ने क्रममा दुईजनाको मृत्यु

काठमाडौं । खोलामा डुबेर जाजरकोटमा दुईजनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुवेर दुईजनाको मृत्यु भएको हो ।
नगरपालिकाको १ र ११ को सिमानामा पर्ने छेडा खोलामा बिहीबार माछा मार्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिवालय गाउँपालिका–९ का ४७ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका १ का ४२ नरबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.