भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु

२५ असार २०७७ सल्यान । ट्याक्टर दुर्घटनामा परी सल्यानमा एक जनाको मृत्यु भएको छ ।

दार्मा गाउँपालिका– ४ सरसुखोलाबाट रुकुम पश्चिम चौरजहारी जाँदै गरेको रा १ त ४३८७ नं.को ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी कुमाख गाउँपालिका–५ झारकाँडाका तिलक थापाको घटना स्थलमै मृत्यु भएको हो ।

घटनास्थलमा अहिले प्रहरी पुगिसकेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.