तालिबानले ठूलो सहर कब्जा लिए

तालिबानले ठूलो सहर कब्जा लिए

एजेन्सी । तालिबानले अफगानिस्तानको तेस्रो ठूलो सहर हेरात कब्जामा लिएको छ । तालिबानले कब्जामा लिएको यो अफगानिस्तानको ११औं प्रान्तीय राजधानी हो ।

स्थानीयबासीका अनुसार तालिबानको भिषण आक्रमणपछि सरकारी सुरक्षा फौज पछि हटेको हो । बिहीबार तालिबानले गजनी प्रान्तको राजधानी गजनीलाई कब्जामा लिएका थिए ।

देशको राजधानी काबुलभन्दा १३० किलोमिटर टाढा छ।तालिबानले हेरातलाई कब्जामा लिँदा अफगानी सरकारलाई ठूलो क्षति भएको छ।

Mohotsav


Thali Mobile Pvt.Ltd.