भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

थप १०८ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या १६,५३१ पुग्यो (भिडियोसहित)

थप १०८ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या १६,५३१ पुग्यो (भिडियोसहित)

२५ असार २०७७ काठमाडौं । नेपालमा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणकामा थप १०८ जनामा संक्रमण पोजेटिभ देखिएको हो । नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३९ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने डिस्चार्ज हुनेको संख्या ७८९१ पुगेको छ ।कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/742104219886571/

 


Thali Mobile Pvt.Ltd.