भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

थापाथलीमा खानेपानीको पाइप फुट्दा सडक अवरुद्ध [तस्वीरहरू]

थापाथलीमा खानेपानीको पाइप फुट्दा सडक अवरुद्ध [तस्वीरहरू]

काठमाडौँ । थापाथली चोक नजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ। थापाथली चोकबाट प्रसूतिगृहतर्फ जाने सडकमा मंगलबार बिहान पाइप फुटेर पानी बाहिर निस्किँदा सडकसमेत भत्किएको छ। सडकपेटीमा पनि क्षति पुगेको छ। सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएपछि सडक अवरुद्ध भएको छ ।

केही दिनअघि बबरमहलमा पनि खानेपानीको पाइप फुटेर बाढी आएको थियो। त्यस क्षेत्रका सरकारी कार्यालय नै डुबानमा परेका थिए।

फाेटाे फिचर

 


Thali Mobile Pvt.Ltd.