भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

थ्रेसहोल्ड कटाउन नेकपा एसलाई धौधौ

थ्रेसहोल्ड कटाउन नेकपा एसलाई धौधौ

काठमाडौं । प्रतिनिधिसभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा माओवादी केन्द्रलाई उछिनेर अघि लागेको छ।

विहानसम्म ९२ लाख ३९ हजार मत गणना हुँदा स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लिएको हो। स्वतन्त्र पार्टीले १० लाख ५९ हजार मत पाउँदा माओवादीले १० लाख ५२ हजार मत ल्याएको छ।

समानुपातिकतर्फ एमालेको अग्रता निरन्तर छ। हालसम्म एमालेले २५ लाख १९ हजार, काँग्रेसले २३ लाख ८७ हजार, राप्रपाले ५ लाख ४४ हजार, जनता समाजवादी पार्टीले ३ लाख १९ हजार, जनमत पार्टीले २ लाख ५६ हजार र

नेकपा एकीकृत समाजवादीले २ लाख ४८ हजार मत ल्याएको छ।

 


Thali Mobile Pvt.Ltd.