भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ भने सार्वजनिक लेखा समितिको बैठक साढे ११ बजे बस्दै छ ।

समितिको बैठकमा समितिगत विषयहरूमा छलफल हुने वताइएको छ ।

समिति हलमा बस्ने बैठकमा समितिको आ.व. ०७९/०८० को कार्यप्रगति समिक्षा, बार्षिक प्रतिवेदन, ०८०/०८१ को कार्ययोजना निर्माण, संकल्प प्रस्ताव कार्ययोजना अनुगमन उपसमितिबाट कार्यन्वयन कार्ययोजना प्रतिवेदन पेश गर्नेलगायतको रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.