भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

देउवालाई प्रधानमन्त्री बनाउँने गरी सीट बाडफाडमा भद्र सहमति

देउवालाई प्रधानमन्त्री बनाउँने गरी सीट बाडफाडमा भद्र सहमति

काठमाडौं । २०७४ सालमा प्रत्यक्षतर्फ विजयी भएका दलले उक्त सिट छाड्नुनपर्ने भद्र सहमति भएको नेताहरुले बताएका छन् ।

गठबन्धन बन्दा नै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँने गरी सहमति भएको भन्दै प्रत्यक्षतर्फ नेपाली काँग्रेसका २३, नेकपा माओवादी केन्द्रले जितेका ३६, नेकपा एसका १२, जसपाका ११ र राष्ट्रिय जनमोर्चाका १ सिट सम्बन्धित दलले नै पाउने स्रोतको दावी छ ।

भद्र सहमति पालना भएमा १६५ सिटमध्ये ८३ सिटमा यसअघि चुनाव जितेकै दलले सिट पाउनेछ । बाँकी ८२ सिट मात्र बाँडफाँट मिलाउनुपर्ने बताइएको छ । नेपाली काँग्रेसले एक सय सिट दाबी गरेको छ भने माओवादीले ५० सिट दाबी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.