भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

धनुषा दुर्घटनामा तीन जनाको ज्यान गयो

धनुषा दुर्घटनामा तीन जनाको ज्यान गयो

धनुषा । धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा दुईवटा ट्रक ठोक्किँदा शनिबार तीन जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन् ।

ना ६ ख ६५७८ नम्बर र प्रदेश १–०१–००१ ख ९२९२ नम्बरका दुई वटा ट्रक ठोक्किँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको ज्यान गएको छ ।

 


Thali Mobile Pvt.Ltd.