भर्खरै : Sorry, your browser does not support inline SVG.

नदी छेउका बासिन्दालाई सजग रहन आग्रह, सबै खोला तथा नदीमा बाढी (फोटोफिचर)

नदी छेउका बासिन्दालाई सजग रहन आग्रह, सबै खोला तथा नदीमा बाढी (फोटोफिचर)

भक्तपुर । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ । कतिपय स्थानहरु डुवान समेत परेका छन् ।

वर्षा भइरहेकाले सजग रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । यता भक्तपुरका विभिन्न स्थान डुवानमा परेका छन् । खोला छेउका बासिन्दालाई सजग रहन अनुरोध गरिएको छ । फोटोफिचर

नदी छेउका बासिन्दालाई सजग रहन आग्रह, सबै खोला तथा नदीमा बाढी (फोटोफिचर)

Thali Mobile Pvt.Ltd.