भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

निमावि शिक्षक लाइसेन्स आवेदन आह्वान, कक्षा १२ उत्तीर्ण गरेकाले दरखास्त दिन सक्ने

निमावि शिक्षक लाइसेन्स आवेदन आह्वान, कक्षा १२ उत्तीर्ण गरेकाले दरखास्त दिन सक्ने

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक विद्यालय तह (निमावि)को अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन आह्वान गरेको छ । लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन् ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि आवेदन दिन सक्नेछन् । ११ भदौसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर १८ भदौसम्म अनलाईनमार्फत https://license.tsc.gov.np आवेदन दिन सकिनेछ आयोगले जनाएको छ ।

आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली मार्फत अनलाइन दरखास्त पेस गर्न सकिने छ ।आयोगले विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np बाट प्राप्त गर्न र हेर्न सकिने छ ।

 


Thali Mobile Pvt.Ltd.