भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

निर्वाचन आचारसंहिता २६ गते देखि निस्तेज हुने आयोगको निर्णय

निर्वाचन आचारसंहिता २६ गते देखि निस्तेज हुने आयोगको निर्णय

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाच सम्पन्न गर्न असोज १२ गते देखि लागु भएको निर्वाचन आचारसंहिता सोमबारदेखि निष्कृय हुने भएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६ गतेदेखि लागू नरहने निर्णय गरेको आइतबार गरेको हो ।

निर्वाचन आयोगले गरेको निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा समेत गराइ सकिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि नरहने निर्णय गरेपछि सरकारलाई सरुवा, बढुवा तथा नियुक्ति लगायतको कार्य सम्पादन गर्ने बाटो खुलेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.