भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

निर्वाचन आयोगले हटायो ७१ निर्वाचत अधिकृत

निर्वाचन आयोगले हटायो ७१ निर्वाचत अधिकृत

काठमाडौं । निवार्चन आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।

एक सूचना प्रकाशित गर्दै विभिन्न कारणले ७१ निर्वाचन अधिकृत हटाएर त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको आयोगले जनाएको छ ।

नयाँ निर्वाचन अधिकृतहरू चैत २९ गतेभित्र तोकिएको स्थानमा हाजिर हुन निर्देशन समेत दिइएको छ । आयोगले चैत १३ गते स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्ति गरेको हो।

 


Thali Mobile Pvt.Ltd.