भर्खरै : Sorry, your browser does not support inline SVG.

नेकपाकाे स्थायी कमिटी बैठक स्थगित

नेकपाकाे स्थायी कमिटी बैठक स्थगित

२० असार २०७७ काठमाडाैं । नेकपाकाे स्थायी कमिटि बैठक २२ गते सम्मका लागि स्थगित भएकाे छ । आज निर्धारित बैठक स्थगित भएको वैठक स्थगित हुनुकाे कारण थाह नभएकाे एक स्थायी कमिटि सदस्यले बताए ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेता नारायणकाजी श्रेष्ठले बताए । ९ बजे दुई अध्यक्षबीच छलफल तय भएको थियो । शुक्रबार पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा तीन घण्टा छलफल भए पनि ठोस सहमति भएको थिएन ।

Mohotsav


Thali Mobile Pvt.Ltd.