नेपाली विद्यार्थीलाई हमासले बन्धक बनाएर राखेको पुष्टि

नेपाली विद्यार्थीलाई हमासले बन्धक बनाएर राखेको पुष्टि image

काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशीलाई प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरी लगेको पुष्टि भएको भएको छ । दूतावासले आज एक विज्ञप्ति जारी गरी हमासले बन्धक बनाई गाजातर्फ लगेकाहरूमा विपिन जोशी पनि रहेको इजरायली डिफेन्स फोर्सले जनाएको छ ।

हमासको बन्धक हुनेहरूमध्ये विपिनसमेत रहेको आईडिएफका प्रवक्ताले दूतावासलाई जानकारी दिएको छ । तर दूतावासले विपिनको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको र उनी हालसम्म पनि सम्पर्कविहीन नै रहेको बताएको छ ।

उनको खोजी र उद्धारका लागि पहल भइरहेको छ । यता, परराष्ट्र मन्त्रालयले विपिन गाजास्थित एक अस्पतालमा स्वस्थ अवस्थामा रहेको जनाएको छ । प्रवक्ता सेवा लम्सालले यसबारे पुष्टि हुने आधार खोजिरहेको बताएकी छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ? image

    यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ?

    काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरुको प्रारम्भिक...

  • विदेशी कैदीबन्दीले भरियो केन्द्रीय कारागार image

    विदेशी कैदीबन्दीले भरियो केन्द्रीय कारागार

    काठमाडौं । सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा विदेशी कैदीबन्दीले भरिएको छ । २६१ विदेशी कैदीबन्दी रहेको केन्द्रीय कारागारमा विभिन्न मुलुकबाट नेपाल आएर आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए...

  • लेखा समितिमा आज एनसेल बिक्रीबारे छलफल image

    लेखा समितिमा आज एनसेल बिक्रीबारे छलफल

    काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्रीबारे आज छलफल गर्ने भएको छ । समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री...

  • गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना image

    गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । नियमित उपचारका लागि राति शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएको गृह मन्त्रालयले जनाएको छ ।...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon