भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

नेशनल प्याब्सन भक्तपुरको छेठौं जिल्ला अधिबेशनबाट पुनः अध्यक्षमा खड्का निर्वाचित

नेशनल प्याब्सन भक्तपुरको छेठौं जिल्ला अधिबेशनबाट पुनः अध्यक्षमा खड्का निर्वाचित

भक्तपुर । सन्जय खड्का नेशनल प्याब्सन भक्तपुरको छेठौं जिल्ला अधिबेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट सञ्जय खड्का पुनः अध्यक्षमा निर्वाचित भएका हुन । एन प्याव्सन भक्तपुर खड्काको अध्यक्षतामा १३ सदस्यी गठन गरिएको हो ।

निर्वाचित हुनमा वरिष्ठ उपाध्यक्ष – शिव कृष्ण कवां,उपाध्यक्ष – राम प्रसाद खाताखो,सचिब– कुमार थापा मगर,सहसचिव– दिनेश शाक्य, कोषाध्यक्ष – बिक्रम थापा,सह–कोषाध्यक्ष– रत्न ब.राई, सदस्यहरु सुमन शिल्पकार,रमेश प्रसाद सिटौला, प्रतिमा माक, शर्मिला खड्का, कमल सुवाल,अशोक श्रेष्ठ रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.