भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

पर्खाल भत्किदा चित्तपोलमा एक वृद्धाको मृत्यु

पर्खाल भत्किदा चित्तपोलमा एक वृद्धाको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं १० चित्तपोलमा पर्खाल भत्किदा एक वृद्धको मृत्यु भएको छ । बुधबार भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं १० चित्तापोल लाकुलीमा रहेको कान्छा श्रेष्ठको घरआँगनमा लगाइएको १२ फिटे अग्लो कच्ची पर्खाल भत्किदा पर्खालमुनि हिडिरहेकी ६६ वर्षकी नारायण देवी थापा पुरिएर घटनास्थलमा नै मृत्यु भएको हो ।

यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी वृत्त जगातीले जनाएको छ । वर्षातको समयमा यस्ता घटनाहरु बढिरहेकाले सचेत सहन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.