भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

पाकिस्तानमा भूकम्प गयो, १८ जनाको मृत्यु

पाकिस्तानमा भूकम्प गयो, १८ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा ५.७ म्याग्निच्युडको भूकम्प गएपछि कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

बलोचिस्तान प्रान्तमा गएको भूकम्प पछि क्वेटा शहरका मानिसहरूको भागाभाग मच्चिएको थियो ।

कयौँ मानिसहरु भत्किएका भवनहरुमा फसेकाले मृतक संख्या बढ्न सक्ने विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूले जनाएका छन् ।

स्थानीय जीओ टेलिभिजनकाअनुसार करिब ५० जना घाइते भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.