भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

पुराना कारको ऐतिहासिक र्‍याली सम्पन्न (फोटो फिचर)

पुराना कारको ऐतिहासिक र्‍याली सम्पन्न (फोटो फिचर)

काठमाडौ । “भिन्टेज एण्ड क्लासिक व्हील्स नेपाल”ले आयोजना गरेको भिन्टेज गाडीको र्‍याली सम्पनन्न भएको छ । शनिबार ‘बसन्तपुर दरबार स्क्वायर’ सुरु भएर र्‍याली पाटन दरबार स्क्वायरमा पुगेर समापन भएको हो । पुराना गाडीहरुको सँरक्षण, सम्बन्र्धन तथा प्रबर्धनको निमित्त यो र्‍याली आयोजना गगिरएको “भिन्टेज एण्ड क्लासिक व्हील्स नेपाल”ले जनाएको छ ।

मेसिनहरू इतिहास हुने भएकाले मानिसहरुले हरेक दिन इतिहास गुमाउँदै गएकाे महशुस भएकाे र यो केवल मेसिन मात्र नभइ  यसलाई चलाउने व्यक्ति हुने हुदा यसलाई निर्माण गर्ने हातहरू, यो जीवनको एक हिस्सा भएकाले यसलाई भावी पुस्ताका लागि सुरक्षित गर्न सक्नु पर्ने संस्थाका अध्यक्ष ट्वीकंल न्याछोले बताइन ।

र्‍याली यालीमा २० वर्ष पुराना मोटरसाईकल तथा कारहरुको सहभागीता रहेको थियो भने सहभागी सबैलाई मास्क, टिसर्ट, ब्रेक फास्ट, स्टीकर आदि सामाग्री प्रदान गरिएको थियो । र्‍याली आगामी दिनमा निरन्तरता दिदै रातको समयमा पनि ¥यालीको आयोजना गरिने “भिन्टेज एण्ड क्लासिक व्हील्स नेपाल”ले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.