भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भर्‍याङबाट लडेर भक्तपुरमा एक जनाको मृत्यु

भर्‍याङबाट लडेर भक्तपुरमा एक जनाको मृत्यु

भक्तपुर । घरको भर्‍याङबाट लडेर भक्तपुरमा एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं १० भत्केपाटी वस्ने ६६ वर्षकी रत्नमाया दुवालको मृत्यु भएको हो ।

आफ्नै घरको छतमा रहेको भर्‍याङ ओर्लने क्रममा लडेर घाइते भएकी दुवालकाे मध्यपुर अस्पताल ठिमीमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरी वृत जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा गई प्रारम्भिक अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताए ।

 


Thali Mobile Pvt.Ltd.