भूकम्पमा परी ज्यान गुमाएका १ सय ५७ जनाको शव परिवारलाई बुझाइयो

भूकम्पमा परी ज्यान गुमाएका १ सय ५७ जनाको शव परिवारलाई बुझाइयो image

काठमाडौँ ।जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी गृह मन्त्रालयले आफन्तलाई बुझाइएको छ । खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेको जानकारी दिँदै मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले घाइतेहरू उपचारपछि घर फर्कन थालेको बताए ।

भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी एक सय पाँच तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना रहेको मृत्यु भएको प्रवक्ता भट्टराईले बताए । घाइते दुई सय ५६ मध्ये एक सय ४६ जना उपचारपछि घर फर्किएका छन् ।

एक सय १० जना उपचाररत छन् । यसैबीच, प्रहरी प्रधान कार्यालयले जाजरकोट भूकम्पमा अहिलेसम्म नौ सय १० वटा घरमा पूर्ण क्षति भएको छन् भने दुई हजार आठ सय ६१ घरमा आंशिक क्षति भएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ? image

    यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ?

    काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरुको प्रारम्भिक...

  • विदेशी कैदीबन्दीले भरियो केन्द्रीय कारागार image

    विदेशी कैदीबन्दीले भरियो केन्द्रीय कारागार

    काठमाडौं । सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा विदेशी कैदीबन्दीले भरिएको छ । २६१ विदेशी कैदीबन्दी रहेको केन्द्रीय कारागारमा विभिन्न मुलुकबाट नेपाल आएर आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए...

  • लेखा समितिमा आज एनसेल बिक्रीबारे छलफल image

    लेखा समितिमा आज एनसेल बिक्रीबारे छलफल

    काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्रीबारे आज छलफल गर्ने भएको छ । समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री...

  • चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ image

    चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ

    रसुवा । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट रु तीन करोड ३१ लाख ८१...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon