भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

भेडी गाउँमा ९ वटा बेवारिसे बम भेटिए

भेडी गाउँमा ९ वटा बेवारिसे बम भेटिए

काठमाडौं । बालबालिकाले खेल्ने क्रममा नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा ९ वटा बेवारिसे बम भेटिएको छ । बालबालिकाले खेल्ने क्रममा उक्त बम फेला परेको जनाइएको छ ।

स्थानीय बालबालिकाले बारीमा बम देखिएपछि त्रसित बनेका स्थानीयले नजिकैको प्रहरीलाई जानकारी गराएका थिए। खोतल्दै जाँदा एकपछि अर्को गरेर ९ वटा बम फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बम कसले र कहिले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको पनि प्रहरीले नवलपुर प्रहरीले जनाएको छ । जंगलमा गाई र बाख्रा चराउन गएका बालबालिकाले खेल्ने क्रममा बारीमा बम देखेपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए ।

 


Thali Mobile Pvt.Ltd.