भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

मंगलबार राति परेको वर्षासँगै आएको पहिरोको कारण सडक अबरुद्ध

मंगलबार राति परेको वर्षासँगै आएको पहिरोको कारण सडक अबरुद्ध

काठमाडौं । बुधबार बिहानैबाट पहिराको कारण हेटौँडाबाट काठमाडौं जोड्ने दुईवटा सडकखण्डअवरुद्ध भएका छन् । पहिरोका कारण हेटौँडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित पहिरो जाँदा बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार राति परेको वर्षासँगै आएको पहिरोको कारण सडक अबरुद्ध भएको हो । यो सडकखण्ड हुँदै चल्ने सवारीसाधन वैकल्पिक सडकबाट सञ्चालन गर्न आग्रह गरीएको छ । यसैगरी पहिरोका कारण कुलेखानी–सिस्नेरी सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा बिहानैदेखि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । दुवै सडकखण्डमा गएको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.