मन्त्रिपरिषद्को आकस्मिक बैठक

मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । भूकम्पपछिे मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ ।

भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनः स्थापनाका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आज बिहानै मन्त्रिपरिषद् बैठक बोलाएको हो ।

 


Thali Mobile Pvt.Ltd.