भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

मेलम्ची खानेपानी आयोजनाकाे समस्या समाधानमा पहल गर्छुः प्रधानमन्त्री ‘प्रचण्ड’

मेलम्ची खानेपानी आयोजनाकाे समस्या समाधानमा पहल गर्छुः प्रधानमन्त्री ‘प्रचण्ड’

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिबद्धता व्यक्त गरेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहान क्षेत्रमा पुगेका प्रधानमन्त्री प्रचण्डले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा गृहकार्य गर्ने बताए ।

आवश्यक बजेटको व्यवस्था मिलाउने उनको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा जानकारी लिएका छन् ।

आयोजनाका बारेमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले उनलाई जानकारी गराएका थिए ।

 


Thali Mobile Pvt.Ltd.