भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मोरङ प्रहरीद्वारा अवैध सामान बरामद

मोरङ प्रहरीद्वारा अवैध सामान बरामद

मोरङ । मोरङ प्रहरीले भन्सार छली चोरी पैठारी गरेको सामान आज बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारीअनुसार सो सामान करिब रु ३३ लाख ४१ हजार ९०० मूल्य बराबरको रहेको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार बरामद गरिएको सामानमा सर्ट तीन हजार २८३ थान, जम्फर २३ थान र पाइन्ट ३५ थान रहेको पाइएको छ ।

सामान विराटनगर महानगरपालिका–७ जलजला चोक नजिक तरुणकुमार साहको गोदामबाट फेला परेको प्रवक्ता राईले बताउनुभयो । प्रहरीले सो सामान नियन्त्रणमा लिई आजै एकीकृत भन्सार जाँच चौकी विराटनगरमा बुझाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.